परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमाथि विश्वास गर्दै नयाँ करार पालन गर्दछ । संसारभरिका १७५ वटा देशहरूमा ७००० भन्दा बढी मण्डलीहरू स्थापना भएका छन् । लगभग २५लाख सन्तहरू पंजीकृत छन् । ‘दिने प्रेम’ देखाइदिनुहुने माता परमेश्वरको शिक्षालार्इ पछ्याएर संसारमा न्यानो रूपले परिवर्तन गराउँदैजाँदैछ ।

काठमाडौं, नेपाल
काठमाडौं, नेपाल
सिङ्गापुर
सिङ्गापुर
क्युजोन सिटी, फिलिपिन्स
क्युजोन सिटी, फिलिपिन्स
Play video

परिचयात्मक भिडियो

१७५ वटा देशहरूमा ७००० भन्दा बढी मण्डलीहरू माताको प्रेम सुनाउँदै छ ।

अमेरिकी राष्ट्रपतीय स्वयंसेवा पुरस्कारद्वारा पुरस्कृत

अमेरिकी राष्ट्रपतीय स्वयंसेवा पुरस्कारद्वारा पुरस्कृत

आजीवन पुरस्कार(२०११.०६.) । स्वर्ण पुरस्कार(२०११.०६.)
स्वर्ण पुरस्कार(२०१४.११.) । स्वर्ण पुरस्कार(२०१५.०६.) । स्वर्ण पुरस्कार(२०१५.०९.)
स्वर्ण पुरस्कार(२०१७.१२.) । काँसा पुरस्कार(२०१७.०७.)

संयुक्त राज्य अमेरिकामा उच्चस्तरीय स्वयंसेवा पुरस्कार
स्वर्ण पुरस्कार(सङ्गठनले प्राप्त गर्ने सर्वोत्कृष्ट पुरस्कार, ५ पटक)
आजीवन पुरस्कार(व्यक्तिविशेषले प्राप्त गर्ने सर्वोत्कृष्ट उपाधि)

३ पटकसम्म कोरियाली राष्ट्रपतीय पुरस्कारद्वारा पुरस्कृत

३ पटकसम्म कोरियाली राष्ट्रपतीय पुरस्कारद्वारा पुरस्कृत

राष्ट्रपतीय सङ्गठन पुरस्कार(२०१५.०५.)
कोरियाली पदक(२००४.०८.)
राष्ट्रपतीय प्रशंसा-पत्र(२००३.०२.)

यी पुरस्कारहरूचाहिँ कोरियामा सङ्गठनले प्राप्त गर्ने उच्चस्तरीय पुरस्कार हो । ५ वर्षभन्दा बढी समयसम्म कुनै निश्चित क्षेत्रमा लगातार सेवाको कार्य गर्ने समुह वा सङ्गठनलाई दिइने पुरस्कार हो । उक्त पुरस्कारमा देशको विकासको निम्ति समर्पित भई एकजुत भएर गरेको योगदानको कदर गरेको अर्थ रहेको छ । उक्त पुरस्कार धार्मिक सङ्गठनले प्राप्त गर्नुचाहिँ उल्लेखनीय कुरा हो ।

संयुक्त राष्ट्रसंघ CERF उच्चस्तरीय सम्मेलनमा पहिलो पल्ट मण्डलीलार्इ आमन्त्रण

संयुक्त राष्ट्रसंघ CERF उच्चस्तरीय सम्मेलनमा पहिलो पल्ट मण्डलीलार्इ आमन्त्रण

विश्वले युद्ध, अनिकाल, भूकम्प, मौसम परिवर्तन जस्ता विनाशकारी परिस्थितिहरूको सामना गरिरहेको छ । तसर्थ परमेश्वरको मण्डलीले वातावरण सर-सफाई अभियान, खाद्यान्न सहयोगको साथै आकस्मिक प्रकोप उद्धार टोलीमार्फत विश्वव्यापी रूपमा विभिन्न राहतका कार्यहरू सक्रियतापूर्वक गर्दैआएको छ । परमेश्वरको मण्डलीको यस्ता सम्पूर्ण मानव हितका गतिविधिहरूचाहिँ आमाको मनबाट आएका हुन् ।
- वक्तव्य सारांश(२०१६, डिसेम्बर १३, अमेरिका न्युयोर्क संयुक्त राष्ट्रसंघको मुख्यालय)

एशियामा प्राप्त भएको मुख्य पुरस्कारहरूएशिया

एशियाका धेरै देशहरूमा वातावरण जन-चेतना बढाउने र रक्तदान अभियानमा सहभागीता बढाउने हाम्रो लगनशील स्वयंसेवाका कार्य र गतिविधिहरू सरकारी कार्यालयहरूबाट पदक, प्रशंसा-पत्र, पुरस्कार र प्रमाण-पत्रहरूद्वारा मान्यता प्राप्त गरेको छ ।

थाई प्राकृतिक संसाधन र पर्यावरणाका महासचिवबाट प्रशंसा-पत्र ।

थाई प्राकृतिक संसाधन र पर्यावरणाका महासचिवबाट प्रशंसा-पत्र ।

कम्बोडियाको धार्मिक सम्प्रादय र धार्मिक मामिला मन्त्रीबाट प्रशंसा-पत्र ।

कम्बोडियाको धार्मिक सम्प्रादय र धार्मिक मामिला मन्त्रीबाट प्रशंसा-पत्र ।

फिलिपिन्सको समाजिक कल्याण र विकास विभागका महासचिवबाट प्रणाम-पत्र ।

फिलिपिन्सको समाजिक कल्याण र विकास विभागका महासचिवबाट प्रणाम-पत्र ।

मङ्गोलियाको प्राकृतिक, वातावरण र पर्यटनका मन्त्रीबाट प्रशंसा-पत्र ।

मङ्गोलियाको प्राकृतिक, वातावरण र पर्यटनका मन्त्रीबाट प्रशंसा-पत्र ।

एशियामा स्वयंसेवा एशिया

सबै एशियनहरू खुशी होउन् भनी फिलिपिन्स, भारत, जापान, मङ्गोलिया, इन्डोनिशया, श्रीलंका, कम्बोडिया, थार्इल्याण्ड, मलेशिया, सिङ्गापुर, साथै ४,००० मिटर उचाइ भएको हिमालयको टाढाको गाँउ नेपाल, सेर्तुङ्गमा पनि परमेश्वरको मण्डलीले विभिन्न गतिविधिका कार्यहरू गर्दै आएको छ ।

कोरिया, डेगूमा आयोजित ग्रीष्मकालीन विश्वविद्यालय खेलकुद महासंघमा १७६ वटा देशका टोलीहरूलाई समर्थन गरे ।

कोरिया, डेगूमा आयोजित ग्रीष्मकालीन विश्वविद्यालय खेलकुद महासंघमा १७६ वटा देशका टोलीहरूलाई समर्थन गरे ।

फिलिपिन्समा आँधी हाइयन राहत कार्य

फिलिपिन्समा आँधी हाइयन राहत कार्य

बैंकक, थाईल्याण्डमा रक्तदान अभियान

बैंकक, थाईल्याण्डमा रक्तदान अभियान

इन्डोनेशिया, जकार्तामा बाडनेगन यूटारा खोलानाला सर-सफाई

इन्डोनेशिया, जकार्तामा बाडनेगन यूटारा खोलानाला सर-सफाई

सिन्धुपाल्चोकमा प्राथमिक विद्यालय भवन निर्माण कार्य

सिन्धुपाल्चोकमा प्राथमिक विद्यालय भवन निर्माण कार्य

नेपालमा भूकम्पले क्षतीग्रस्त भएका ७०० वटा क्षेत्रहरूमा भूकम्प राहत कार्य

नेपालमा भूकम्पले क्षतीग्रस्त भएका ७०० वटा क्षेत्रहरूमा भूकम्प राहत कार्य

फ्यामिली साइट

Top